सूचनाको शक्ति - The Power Of Information

        

कति छ आज अमेरिकी डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुनेछ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउन्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा निर्धारण भएको छ ।

साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा कायम भएको बैंकले जनाएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ १३ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४२ पैसा तोकेको छ । राष्ट्र बैंकका अनुसार प्रस्तुत विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.70 140.30
eur (European Euro)
1 144.95 145.58
gbp (UK Pound Sterling)
1 175.72 176.48
chf (Swiss Franc)
1 154.63 155.29
aud (Australian Dollar)
1 86.73 87.11
cad (Canadian Dollar)
1 96.57 96.99
sgd (Singapore Dollar)
1 103.40 103.84
jpy (Japanese Yen)
10 9.27 9.31
cny (Chinese Yuan)
1 19.18 19.26
sar (Saudi Arabian Riyal)
1 37.25 37.41
qar (Qatari Riyal)
1 38.33 38.50
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 38.03 38.20
myr (Malaysian Ringgit)
1 31.31 31.44
krw (South Korean Won)
100 9.56 9.60
sek (Swedish Kroner)
1 12.99 13.05
dkk (Danish Kroner)
1 19.44 19.52
hkd (Hong Kong Dollar)
1 17.96 18.04
kwd (Kuwaity Dinar)
1 452.13 454.07
bhd (Bahrain Dinar)
1 370.66 372.25
omr (Omani Rial)
1 362.86 364.42

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार ०७:२९

लोकप्रिय