२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

ढुंगे घरहरुले बनेको दोवागाउँ

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ वैशाख २४ गते बुधबार

बाक्लो ढुंगे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ स्थित दोवागाउँ । मगर समुदायको बाहुल्यता रहेको यो गाउँ पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार