सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा प्रवेश

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा प्रवेश

    २९ भाद्र २०८०, शुक्रबार ०६:५९

साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको...

६० जना पत्रकारको निःशुल्क आँखा जाँच

    २८ भाद्र २०८०, बिहीबार १८:१६

बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको...

हृदयाघात भएका व्यक्तिलाई बचाउन कति सम्भव ?

हृदयाघात भएका व्यक्तिलाई बचाउन कति सम्भव ?

    २८ भाद्र २०८०, बिहीबार १०:४१

पाँच पटक प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापा (हाल स्वर्गीय) विसं २०६८ सालको पुस महिनामा कमलपोखरीको...

राहत शिक्षक अब स्वतः दरबन्दीमा, शिक्षा विधेयकमा के छ ? (पूर्णपाठ)

राहत शिक्षक अब स्वतः दरबन्दीमा, शिक्षा विधेयकमा के छ ? (पूर्णपाठ)

    २८ भाद्र २०८०, बिहीबार १०:११

देशभरका स्कूलमा रहेका राहत शिक्षक कोटालाई स्वतः दरबन्दीमा परिणत गर्न प्रस्ताव गरिएको छ ।...

पढ्ने नाममा छोराछोरी विदेश पलायन, बुवाआमा बेसहारा

पढ्ने नाममा छोराछोरी विदेश पलायन, बुवाआमा बेसहारा

    २८ भाद्र २०८०, बिहीबार ०९:०६

नेपालमा कन्सलट्रेन्सीहरुले अमेरिका, अस्ट्रेलिया पठाइदिने नाममा ३० लाखदेखि ३५ लाख रुपैयाँ असुलिरहेका छन् ।...

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दै

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दै

    २८ भाद्र २०८०, बिहीबार ०८:३९

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दैछन् । सुपर फोर चरणको खेल भएपनि...

सुर्ती सेवन गर्ने नेपाली नब्बे लाख, बर्सेनि सवा एक खर्ब खर्च

    २७ भाद्र २०८०, बुधबार १६:५६

सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य...

शिक्षक बन्न स्नातक अनिवार्य !

    २७ भाद्र २०८०, बुधबार १६:४७

अब विवद्यालयमा शिक्षक बन्न कम्तीमा स्नातक तह उत्तीर्ण हुनैपर्ने भएको छ । शिक्षा, विज्ञान...

बन्द हुँदै धनगढीका दुई अस्पताल

बन्द हुँदै धनगढीका दुई अस्पताल

    २७ भाद्र २०८०, बुधबार १६:१४

कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई निजी अस्पताल स्वस्तिक कार्डियो एण्ड...

पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    २७ भाद्र २०८०, बुधबार १६:०६

बुधबार संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’...