सूचनाको शक्ति - The Power Of Information

        

१५ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार

१५ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार

    १७ आश्विन २०८१, बिहीबार ११:०१

जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।...

झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा

झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा

    १७ आश्विन २०८१, बिहीबार १०:५०

गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८...

बाढीपहिरोमा २२८ जनाको मृत्यु, २५ सम्पर्कविहीन

बाढीपहिरोमा २२८ जनाको मृत्यु, २५ सम्पर्कविहीन

    १६ आश्विन २०८१, बुधबार ०९:००

हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।...

बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, ११ अर्बभन्दा बढीको भौतिक क्षति

बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, ११ अर्बभन्दा बढीको भौतिक क्षति

    १६ आश्विन २०८१, बुधबार ०८:००

असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु...

धादिङ प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए

धादिङ प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए

    १४ आश्विन २०८१, सोमबार १२:०१

प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वार्टर तानेको छ । केसीको सट्टा...

धादिङ र काभ्रेका सिडिओ गृहमा तानिए

धादिङ र काभ्रेका सिडिओ गृहमा तानिए

    १४ आश्विन २०८१, सोमबार ११:५९

बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अत्यधिक क्षति भएका दुई जिल्ला धादिङ...

बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु, ३० बेपत्ता

बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु, ३० बेपत्ता

    १४ आश्विन २०८१, सोमबार ०८:३८

अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ...

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

    १३ आश्विन २०८१, आइतवार १७:०७

बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान...

रिसोर्ट बगाउँदा नेपाली सेनाका कर्णेल बेपत्ता

रिसोर्ट बगाउँदा नेपाली सेनाका कर्णेल बेपत्ता

    १३ आश्विन २०८१, आइतवार १६:०९

पहिरोमा परेर नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको बेपत्ता भएका छन् । दोलखा जिल्लाको...

झ्याप्ले खोलाको पहिरोबाट २३ को शव निकालियो, मृतकको संख्या ३७ पुग्यो

झ्याप्ले खोलाको पहिरोबाट २३ को शव निकालियो, मृतकको संख्या ३७ पुग्यो

    १३ आश्विन २०८१, आइतवार १६:०१

काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट २३ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आएको...

विपद्बाट मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो, ६१ जना घाइते

विपद्बाट मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो, ६१ जना घाइते

    १३ आश्विन २०८१, आइतवार १५:३२

बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ...

झ्याप्ले खोलामै अस्तायो आमासहित बंगलादेश जान हिँडेका जुम्ल्याहा दाजुबहिनीको सपना

झ्याप्ले खोलामै अस्तायो आमासहित बंगलादेश जान हिँडेका जुम्ल्याहा दाजुबहिनीको सपना

    १३ आश्विन २०८१, आइतवार १५:२३

बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दिपिका भट्टराई अध्ययनमा...