नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा कायम भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
त्यस्तै बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७५ पैसा तोकिएको छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 138.28 | 138.88 |
eur (European Euro)
|
1 | 142.03 | 142.65 |
gbp (UK Pound Sterling)
|
1 | 168.25 | 168.98 |
chf (Swiss Franc)
|
1 | 151.13 | 151.79 |
aud (Australian Dollar)
|
1 | 85.63 | 86.00 |
cad (Canadian Dollar)
|
1 | 95.49 | 95.91 |
sgd (Singapore Dollar)
|
1 | 100.96 | 101.40 |
jpy (Japanese Yen)
|
10 | 8.85 | 8.89 |
cny (Chinese Yuan)
|
1 | 18.88 | 18.96 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.86 | 37.01 |
qar (Qatari Riyal)
|
1 | 37.93 | 38.09 |
thb (Thai Baht)
|
1 | 4.03 | 4.05 |
aed (UAE Dirham)
|
1 | 37.65 | 37.81 |
myr (Malaysian Ringgit)
|
1 | 30.69 | 30.82 |
krw (South Korean Won)
|
100 | 9.48 | 9.53 |
sek (Swedish Kroner)
|
1 | 12.35 | 12.40 |
dkk (Danish Kroner)
|
1 | 19.03 | 19.12 |
hkd (Hong Kong Dollar)
|
1 | 17.76 | 17.84 |
kwd (Kuwaity Dinar)
|
1 | 447.97 | 449.92 |
bhd (Bahrain Dinar)
|
1 | 366.84 | 368.44 |
omr (Omani Rial)
|
1 | 359.19 | 360.75 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं