सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन र ५३ उपसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो ।
यस्तै विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सूची :
प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार
सत्यपाटी