सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट

कोहलपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट

    १४ मंसिर २०८०, बिहीबार १८:०७

बाँकेको कोहलपुरमा गए राती आगलागी भएको छ । कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कमलनाथ योगीको...

ललितपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

ललितपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

    १४ मंसिर २०८०, बिहीबार १४:३३

ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु...

हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

    १४ मंसिर २०८०, बिहीबार १०:५२

हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ । सिमकाेट गा‍उँपालिका वडा नम्बर...

रुसी सेनामा मर्न थाले नेपाली

रुसी सेनामा मर्न थाले नेपाली

    १४ मंसिर २०८०, बिहीबार ०७:५४

करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार...

श्रीमान्–श्रीमतीकाे झगडाका कारण बैंकक जाँदै गरेकाे विमान दिल्ली ‘डाइभर्ट’

श्रीमान्–श्रीमतीकाे झगडाका कारण बैंकक जाँदै गरेकाे विमान दिल्ली ‘डाइभर्ट’

    १३ मंसिर २०८०, बुधबार १६:५७

यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ...

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट

    १३ मंसिर २०८०, बुधबार १०:२९

सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल...

तनहुँ बस दुर्घटना : घाइते दुईजनाको मृत्यु

तनहुँ बस दुर्घटना : घाइते दुईजनाको मृत्यु

    १३ मंसिर २०८०, बुधबार १०:२५

तनहुँमा भएको बस दुर्घटनामा घाइते भएका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा...

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

    १३ मंसिर २०८०, बुधबार ०८:४९

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ...

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

    १३ मंसिर २०८०, बुधबार ०८:३०

रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु...

श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍काे मृत्यु

श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍काे मृत्यु

    ११ मंसिर २०८०, सोमबार ०९:३०

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ ।...