सूचनाको शक्ति - The Power Of Information

        

कुनैबेला मानव बस्ती रहेको झोङ गुफा

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० वटाभन्दा बढी कोठाहरु छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार ०७:४७

लोकप्रिय