सूचनाको शक्ति - The Power Of Information

        

थप २५१ मेगावाट विद्युत् भारत निर्यात गर्न अनुमति

थप २५१ मेगावाट विद्युत् भारत निर्यात गर्न अनुमति

    ४ भाद्र २०८१, मंगलवार ०७:४२

नेपाल विद्युत् प्राधिकरणले भारतीय बजारमा थप २५१ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ ।...

एक महिनामै उप्कियो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

एक महिनामै उप्कियो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    ३ भाद्र २०८१, सोमबार १७:५२

बाँकेस्थित नेपालगन्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ। राष्ट्रिय खेलकुद परिषद्ले...

लामीडाँडा विमानस्थल उद्घाटनका पाँच वर्ष, अझै भएन नियमित उडान

लामीडाँडा विमानस्थल उद्घाटनका पाँच वर्ष, अझै भएन नियमित उडान

    ३ भाद्र २०८१, सोमबार १७:४१

खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण...

नेपालबाट थप २५१ मेगावाट विद्युत् खरीद गर्दै भारत

नेपालबाट थप २५१ मेगावाट विद्युत् खरीद गर्दै भारत

    ३ भाद्र २०८१, सोमबार १४:०८

भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरीद गर्ने भएको छ । नेपालस्थित भारतीय राजदूतावासले...

नेपालले थाल्यो भारतबाट पाइपलाइनमा ग्यास ल्याउने तयारी

नेपालले थाल्यो भारतबाट पाइपलाइनमा ग्यास ल्याउने तयारी

    १ भाद्र २०८१, शनिबार १२:१६

भारतबाट पेट्रोल र डिजेलजस्तै एलपीजी अर्थात् खाने पकाउने ग्यास आयात गर्ने नेपालले तयारी थालेको...

सम्झौताअघि नै निर्माण भयो डुडुवा खोलाको पुल

सम्झौताअघि नै निर्माण भयो डुडुवा खोलाको पुल

    १ भाद्र २०८१, शनिबार ११:२४

हुलाकी राजमार्ग अन्तरगत बाँकेको डुडुवा गाउँपालिका–४ कम्दी मिलनचोकस्थित डुडुवा खोलामा तोकिएको समयभन्दा करिब ६...

निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    ३२ श्रावण २०८१, शुक्रबार ०८:२८

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको बिहिबार बसेको संचालक समितिको बैठकले...

१० करोड लागतमा चौखामा विद्युत सबस्टेसन निर्माण, एक महिनाभित्र चार्जिङको लक्ष्य

१० करोड लागतमा चौखामा विद्युत सबस्टेसन निर्माण, एक महिनाभित्र चार्जिङको लक्ष्य

    ३० श्रावण २०८१, बुधबार १२:०९

नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण...

अवरुद्ध दाउन्ने सडक एकतर्फी सञ्चालनमा

अवरुद्ध दाउन्ने सडक एकतर्फी सञ्चालनमा

    ३० श्रावण २०८१, बुधबार १२:०२

पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।...

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा

    ३० श्रावण २०८१, बुधबार ११:५६

पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ ।...

वाल्मीकि आश्रम जोड्ने नारायणी नदीमा झोलुंगे पुल सञ्चालनमा

वाल्मीकि आश्रम जोड्ने नारायणी नदीमा झोलुंगे पुल सञ्चालनमा

    ३० श्रावण २०८१, बुधबार ०९:४४

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुंगे पुल सञ्चालनमा आएको छ...

नेपालगन्ज-गुलरिया सडकको पेडारी नालामा कहिले बन्ला पक्की पुल ?

नेपालगन्ज-गुलरिया सडकको पेडारी नालामा कहिले बन्ला पक्की पुल ?

    २९ श्रावण २०८१, मंगलवार १६:२६

नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ खजुरा बजारस्थित पेडारी नालामा निर्माण गर्ने भनिएको...