सर्लाहीको बरहथवा नगरपालिका–१५, बेलटोलस्थित एकारसी नदीमा बुधबार घोँगी खोज्दै स्थानीय । थारू र मधेशी समुदायको एक परम्परागत र अत्यधिक लोकप्रिय परिकार घोँगी स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत निकै पोसिलो मानिन्छ । तस्वीर : सिङ्गबहादुर थापा । रासस
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार
