Loading... आजः बुधवार, माघ ८, २०७६/ Wednesday 22nd January 2020 7:48 am

रुपन्देही । करिब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल–भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा...

बाँके । बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्रका सबै जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वडा नं. ४ को ईगाउँ चौकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो...

काठमाडौं । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका चार परिवारका आठ सदस्यको मृत्यु भएको छ । दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका आठ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि...

सुर्खेत । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम...

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा...

काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र...

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र...

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा नेता अग्नि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेसँगै आज उम्मेद्वारी दर्ता गरिएको...

एजेन्सी । चीनमा तीव्र गतिमा फैलिएको कोरोना समूहको नयाँ रहस्यमयी भाइरसको संक्रमणका कारण चारजनाको मृत्यु भइरहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । यसअघि मानिसबाट मानिसमा भाइरसको संक्रमण भएको पुष्टि...

दाङ । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल...