गोरखा नगरपालिका-९, लक्ष्मीबजारस्थित आहालडाँडामा निर्माण गरिएको गुरु गोरखनाथ मन्दिर । गोरखक्षनाथ आश्रमले करिब दुई करोड लागतमा मन्दिर निर्माण गरेको हो । तस्वीर : दीपक श्रेष्ठ । रासस
प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार