२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर

सत्यपाटीसत्यपाटी । नवलपरासी । २०८२ जेठ ११ गते आइतबार

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–१ मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर । तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा सुरु गरेको यस धार्मिकस्थलमा पछिल्लो समय पूजाअर्चनाका लागि आउने भक्तजनको संख्या बढ्दो छ । तस्वीर : टेकराज पोखरेल । रासस

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार