२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो विजयी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ८ गते बिहीबार

इण्डोनेसियाको २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी भएका छन् । देशको आम निर्वाचन आयोग (केपीयू) ले बुधवार घोषणा गरेको हो ।

आधिकारिक गणना अनुसार प्रबोवो–जिब्रानले ९ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गरे । प्राबोवो वर्तमान रक्षामन्त्री हुन भने जिब्रान सोलोका मेयर र वर्तमान राष्ट्रपति जोको विडोडोका छोरा हुन् ।

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार