२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

पर्यटकको आकर्षणको केन्द्र बन्दै घलेगाउँ

लमजुङको क्व्होलासोथर गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ । लमजुङकै पहिलो होमस्टे गाउँका रूपमा परिचित घलेगाउँमा विसं २०५७ मा १२ घरबाट होमस्टे सञ्चालन सुरु भएको थियो । हाल यहाँ ४२ घरमा होमस्टे सञ्चालनमा छन् । प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, मौलिक जीवनशैली तथा स्थानीय परिकारका कारण घलेगाउँ पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ । तस्वीर : जनक श्रेष्ठ । रासस

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार