२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

बाढीले कटान गरेपछि बगर बन्यो धानखेत

केही दिनअघि दरमखोलामा आएको बाढीले बागलुङको गलकोट नगरपालिका–९ स्थित टिमरबोटका किसानको खेत कटान गरेपछि बगरमा परिणत भएको जमिन । धानबाली पाक्ने बेलामा बाढीले खेतै लगेपछि किसान पीडामा छन् । तस्वीर : राम थापा । रासस

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार