२०८३ असोज ११ , आइतबार 28, September 2026, Monday

राँका सडक खण्डमा खसेको पहिरो

कर्णाली राजमार्गअन्तर्गत जुम्लाको तातोपानी-१ स्थित राँका सडक खण्डमा खसेको पहिरो । उक्त पहिरो खस्दा जुम्ला सदरमुकाममा खलंगा बजारबाट चल्ने सवारीसाधन ठप्प भएका छन् । तस्वीर : विजय रावत । रासस

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार