२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

रसुवामा ड्रोनमार्फत खाद्यान्न ढुवानी

भोटेकोसीको बाढीले त्रिशुली र भोटेकोसी नदीका पुल बगाएपछि रसुवा सदरमुकाम धुन्चेबाट ड्रोन मार्फत प्रभावित गाउँहरूमा खाद्यान्न ढुवानी गरिँदै । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार धुन्चेबाट ठुलोहाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । तस्वीर : सरस्वती न्यौपाने । रासस

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार