२०८३ भदौ २१ , आइतबार 6, September 2026, Sunday

बाढीपछिको लाङटाङ हाइड्रो आसपासको क्षेत्रको दृश्य

यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी पछिको लाङटाङ हाइड्रो आसपासको क्षेत्र ड्रोनबाट देखिएको दृश्य । तस्वीर : गोपाल दाहाल । रासस

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार