भक्तपुरका किसानले शुक्रबार (भदौ १२) बिहानै आ-आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी चढाएको भोज । खेतमा मात्र नभई बिहान हरेक घरबाट मन्दिर, इनार, पानीको मुहाननजिक पनि भ्यागुतो भोज खान आउँछ भनेर त्यहाँ राखिदिने गरिन्छ । यसलाई भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिन्छ, बाली बिगारिदिने किटाणु खाइदिन्छ भन्ने जनविश्वास छ । तस्वीर : रेणु त्वानाबासु । रासस
प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार

