२०८३ असार २५ , बिहीबार 9, July 2026, Thursday

अण्डा ग्रेडिङ गर्दै कामदार

सत्यपाटीसत्यपाटी । दाङ । २०८३ असार २५ गते बिहीबार

दाङको घोराही उपमहानगरपालिका–१० स्थित खैरीगाउँमा डम्बरबहादुर केसीले सञ्चालन गरेको व्यावसायिक पोल्ट्री फार्ममा उत्पादन भएका अण्डा ग्रेडिङ गर्दै कामदार । फार्मबाट दैनिक करिब आठ हजार ५०० अण्डा उत्पादन हुने गरेको सञ्चालक केसीले बताए । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार