२०८३ असोज २ , शुक्रबार 18, September 2026, Friday

झलारीमा तने बोडीखेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित स्थानीय किसान रामसिंह डगौराले गरेको तने बोडीखेती । तने बोडीसँगै डगौराले मौसमी र बेमौसमी तरकारी खेती गरी आम्दानी गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार