
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित खन्ती बगरबाट बिहीबार दिउँसो देखिएको सेताम्मे धौलागिरि हिमाल र आसपासमा क्षेत्र । बुधबार दिउँसो परेको भारी हिउँले धौलागिरी हिमाल चाँदी जस्तै टल्किएको हो । तस्वीर : सुशीलबाबु थकाली । रासस
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार
सत्यपाटी