२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

लमजुङको पर्यटकीय क्षेत्र घलेगाउँ

लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँ । अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको काखमा अवस्थित घलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ । तस्वीर : राधेश्याम विश्वकर्मा । रासस

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार