२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

बाँके-२ मा उर्लियो रास्वपा (तस्वीर कथा)

प्रतिनिधिसभाको निर्वाचन आयन पाँच दिन बाँकी रहँदा बाँकेमा रास्वपाको जनलहर उर्लिएको छ । बाँके क्षेत्र नं. २ का रास्वपा उम्मेदवार विवेककुमार श्रेष्ठको नेतृत्वमा आज आयोजित बृहत् घरदैलो तथा र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार