मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङमा अवस्थित ग्रिनलेक (हरियो ताल) र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । ताल र हिमालले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरेको छ । तस्वीर : नवीन लामिछाने । रासस
प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार
सत्यपाटी