२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

सेताम्मे हिमशृङ्खला

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ माघ २६ गते सोमबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा बजार नजिकैबाट आइतबार बिहान देखिएको हिउँले ढाकिएको धौलागिरि हिमाल र सुन्दर हिमशृङ्खला । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार