ताप्लेजुङ, संखुवासभा र तेह्रथुम जिल्लाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा अवस्थित गुफापोखरी । पूर्वी नेपालकै धार्मिक तथा प्राकृतिक गन्तव्यमध्ये एक गुफापोखरीमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्वीर : दिलकुमार लिम्बू । रासस
प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार
सत्यपाटी