२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

मादी नदीमाथि निर्माणाधीन पुल

तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत मादी नदीमाथि चार लेनको पुल निर्माणको काम भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार