बझाङको साइपाल गाउँपालिका–४ स्थित साइपाल पाटनमा चौँरी । चार हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन् । यो ठाउँमा जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ । तस्वीर भूमिराज पिठातोली । रासस
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार
सत्यपाटी