२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

सुन्दर र सुरम्य मुगु (तस्वीर कथा)

प्राकृतिक, सांस्कृति एवम भौगोलिक रुपमा मुगु सुन्दर र सुरम्य छ । मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकामा रहेका धार्मिक तथा सास्कृतिक स्थलहरु निकै रोमान्चक लाग्छन् । मुगु नदी, वचनबोल्य गुम्बा, पुरानो मुगु गाउँ, चिटिम, छोटी चौर, हिमश्रृखंला साथै नेपालका ७६ जिल्लामा नभएको फरक मेडलको पुलले सबैलाई आकर्षित गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार