हिउँ परेर सेताम्मे देखिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेपाल र चीनको सिमानाका कोरोला । गत हप्ता परेको हिमपातपछि कोरोला सडक पूर्णरूपमा नखुल्दा अहिले दर्जनौँको संख्यामा कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार
