२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ६ गते सोमबार

नेपालीहरूको महान चाड बडादसैँ सुरु भएको छ । यसै अवसर पारेर आज काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ । आज बिहान दसैँ घरमा श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपमा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दसैँ घरमा घटस्थापना गरिएको हो । घटस्थापनालाई दसैँको पहिलो दिनको रूपमा लिइन्छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार