२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

बालुवाटार छाडेर प्रधानमन्त्री ओली अज्ञात स्थलतर्फ

प्रधानमन्त्री ओलीले बालुवाटार छाडे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन् । बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार