जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गराएका छन् ।
प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कारागार छिरेर जेनजी आन्दोलनकारीले लामिछानेलाई निकालेका हुन् । ‘उहाँलाई कता लगिएको छ थाहा छैन, जेलबाट निकालिएको छ,’ अधिकारीले भने ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
सत्यपाटी