२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

उड्दै गरेको जहाज र माछापुच्छ्रे हिमाल

सत्यपाटीसत्यपाटी । पोखरा । २०८२ भदौ १९ गते बिहीबार

पोखरा महानगरपालिका–१४ गोर्खाभिलेजबाट बुधबार बिहान मौसम खुलेसँगै देखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गरेको जहाज र माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल । रासस

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार