२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

घुम्ने होइन त बर्दिया राष्ट्रिय निकुञ्ज ? (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८२ भदौ १३ गते शुक्रबार

बर्दिया राष्ट्रिय निकुञ्ज जङ्गली जनावर हेर्नका लागि चर्चित मानिन्छ । जङ्गल सफारी गरेर बाघ, हात्ती, गैंडा, डल्फिन, गोही लगायतका जीव जनावरहरु हेर्नका लागि देश विदेशबाट पर्यटकहरु बर्दिया पुग्ने गरेका छन् । पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार