२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

पुल निर्माण अलपत्र

जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा लामो समयदेखि निर्माण कार्य बीचमै अलपत्र रहेको पुल । नलगाड जलविद्युत आयोजनाले तीन करोडमा उक्त पुल निर्माण गर्न नौ वर्षअघि बोलपत्र आह्वान गरेकोमा पुल निर्माणको काम सुरु भएर लामो समयदेखि रोकिएको छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार