२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

प्रसिद्ध धार्मिकस्थल जगन्नाथ मन्दिर

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको प्रसिद्ध धार्मिकस्थल जगन्नाथ मन्दिर । मनोकांक्षा पूरा हुने जनविश्वासमा पछिल्लो समय जगन्नाथ मन्दिरमा पूजाअर्चना गर्न आउने भक्तजनको संख्या बढेको छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार