२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

‘अष्टिम्की चित्र’मा पूजा गर्दै थारु युवतीहरु

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ भदौ १ गते आइतबार

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौराका स्थानीय थारु युवतीहरु आइतबार बिहान ‘अष्टिम्की चित्र’मा पूजा गर्दै । थारु समुदायमा कृष्ण जन्माष्टमीका दिन पूजा गरेको अष्टिम्की चित्रलाई भोलिपल्ट बिहान पुनः पूजा गरे उक्त पर्व समापन गरिन्छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार