२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

धार्मिक पर्यटकीय स्थल नदैगुफा

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८२ साउन ३० गते शुक्रबार

जुम्लाको तिला गाउँपालिका-९ स्थित माथिल्लो खोप्री गाउँमा रहेको धार्मिक पर्यटकीय स्थल नदैगुफा र गुफामा पूजाअर्चनाका लागि जम्मा भएका स्थानीय । यसको लम्बाई २०० मिटर रहेको छ । परम्परागत रुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ । तस्वीर : विजय रावत । रासस

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार