२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

बराह शिखर हिमाल

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ साउन २६ गते सोमबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमाल । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार