२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

सिमेन्ट कारखाना सञ्चालनमा नआएपछि जीर्ण बन्दै रोपवे

उदयपुरको त्रियुगा नगरपालिका ११ मा उत्पादित उदयपुर सिमेन्ट कारखानाका लागि उत्तरी भेगको सुकौराबाट चुनढुंगा ढुवानी गर्ने रोपवेहरु लामो समयदेखि सञ्चालनमा नआएपछि जीर्ण बन्दै गएका छन् । विसं २०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रोपवेसहितको उद्योग सञ्चालनमा आएको थियो । तस्वीर : ऋषिबहादुर राई । रासस

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार