२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

मार्फाको स्याउ बगैँचा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ साउन २२ गते बिहीबार

मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँका व्यवसायी विष्णुराज हिराचनको बगैँचामा लटरम्म फलेको स्याउ र आसपासको दृश्य । स्याउको राजधानीको रूपमा परिचित मार्फाका किसानहरूले मात्रै बर्सेनि करोडौँको स्याउ बिक्री गर्ने गरेका छन् । तस्वीर : सुशीलबाबू थकाली । रासस

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार