२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

मनमोहक लामपोखरी

सत्यपाटीसत्यपाटी । ताप्लेजुङ । २०८२ साउन १८ गते आइतबार

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, लोदेन क्षेत्रमा रहेको लामपोखरी । उच्च हिमाली क्षेत्रमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पोखरी यस भेगमा आउने पर्यटकका लागि विशेष आकर्षण बनेको छ । तस्वीर : दिलकुमार लिम्बू । रासस

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार