२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

गाईघाट झरना

बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमा क्षेत्र नजिकै रहेको गाईघाट झरना । झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार