२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

ढोरपाटन फाँटमा चरिरहेका घोडा

सत्यपाटीसत्यपाटी । रुकुम पूर्व । २०८२ साउन १६ गते शुक्रबार

बागलुङको ढोरपाटन–९ स्थित फाटँमा चरिरहेका घोडा । ढोरपाटन फाँटमा वनफूल पाटनैभरी फुल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । पछिल्लो समय पाटनमा जथाभावी रुपमा सवारीसाधान चलाउँदा फूल मासिने जोखिम बढेको छ । तस्वीर : सर्जना कार्की । रासस

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार