२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

ऐतिहासिक सुन पोखरी

सत्यपाटीसत्यपाटी । ताप्लेजुङ । २०८२ साउन १५ गते बिहीबार

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी । चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा पस्दा पोखरीमै लामा हराएको किंवादन्ती कथा रहेको स्थानीयवासी बताउँछन् । त्यसै समयदेखि यो पोखरीको नाम सुन पोखरी रहन गएको उनीहरुको भनाइ छ ।  तस्वीर : दिलकुमार लिम्बू ।  रासस

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार