२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

बुकीपाटनमा चर्दै भेडाका बथान

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ साउन १२ गते सोमबार

ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि चार हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरु भेडीगोठ लिएर जाने गर्छन् । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् ।  तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार