२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

मादी र सेती नदीको संगमस्थल

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८२ साउन १० गते शनिबार

तनहुँको ब्यास नगरपालिका र ऋषिङ्ग गाउँपालिकाको सिमानामा रहेको मादी र सेती नदीको सङ्गमस्थल । पौराणिक कथन अनुसार बेदब्यासकी आमा सत्यवती (मत्स्यगन्धा) र पिता पराशरको यहीँ अर्थात् मादीसेती सङ्गमस्थलमा भेट भएको थियो । यसैले यो भूमि पबित्र मानिन्छ। तस्वीर : सागर गिरी । रासस

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार